• एउटै दृष्टि, भिन्न कोण
  • Search

कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौ २०७७ भाद्र ३१ गते बुधवार

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला थप उपचारका लागि ओम अस्पताल भर्ना भएका छन्।

एक साताअघि कोरोना संक्रमण पुष्टि भएका कोइरालामा ज्वरो देखिएको हिजो ओम अस्पतालमा भर्ना भएका थिए।

महामन्त्री कोइराला ओम अस्पतालका डा. विश्वनाथ कोइरालालगयतको चिकित्सकीय टोलीको निगरानीमा उपचाररत छन्।
कोइरालाको स्वास्थ्यमा जटिल अवस्था भने नरहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस