नायिका वर्षा सिवाकोटीले यस बर्षको गर्मीलाई बिदा गरेकी छिन् । परिवारसँग एक रिसोर्टमा पुगेकी वर्षाले स्विमसुट लगाएका तस्वीरहरु सामाजिक संजाल इन्स्टाग्राममा शेयर गर्दै गर्मीलाई बाईबाई गरेकी हुन् ।
म्यूजिक भिडियोमा व्यस्त वर्षा दशैं लगतै अमेरिका जाने तयारीमा रहेकी छिन। चलचित्र ‘परदेशी २’को छायांकन दशैंपछि सुरु हुने जानकारी दिएकी छिन् ।
तस्बिरहरु नायिका वर्षा सिवाकोटीको इन्स्टाग्राम बाट