लुम्बिनी प्रदेशकाे ऐतिहासिक र मुख्य पर्यटकीय स्थल रोल्पा “हाेलेरी” अर्थात् “रुन्टीगढी”। जिल्लाकाे रुन्टीगढी गाउँपालिकामा पर्ने हाेलेरी यस क्षेत्रकाे प्रमुख पर्यटकीय चिनारी मानिन्छ। धार्मिक, कृषि, युद्ध पर्यटन लगायतमा सम्भावित यहाँका विभिन्न ठाउँलाई गाउँपालिकाले विकास क्रमकाे अग्रपंक्तिमा राखेको छ।
प्रस्तुत छ- रुन्टीगढी गाउँपालिका भित्रका पर्यटकीय स्थलकाे फाेटाे फिचर…
फोटो : तिलक केसी/उज्यालो टाइम्स रोल्पा