सुन्दर मिस नेपाल ‘श्रृखला’का मन लोभ्याउने तस्विरहरु
ने-
ने
ने+
काठमाडौ२०७७ कार्तिक १६ गते आइतवार
बौद्धिक तथा सुन्दर पुर्व मिस नेपाल मध्येकी एक हुन् श्रृखला खतिवडा । सन् २०१८ मा श्रृखला मिस नेपालको ताज पहिरीन सफल भएकी थिईन् । उनले पुल्चोक क्याम्पसमा आर्किटेक्ट इन्जिनियरिङ अध्ययन गरेकी हुन् ।