नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पस इकाइका पूर्वअध्यक्ष सतिश श्रेष्ठ विनासर्थ रिहाइ भएका छन ।

नेविसंघ सानोठिमी क्याम्पस इकाइले क्याम्पस प्रशासनले श्रेष्ठ माथि लगाएको झुटो मुद्दा खारेजी र बिनासर्त रिहाइको माग गर्दै प्रदर्शन गरेको थियो ।
क्याम्पस हाता भित्र प्रवेश गर्ने क्रममा भएको विवादको विषयलाई क्याम्पस प्रशासनले प्रहरी लगाइ श्रेष्ठलाई पक्राउ गराएको थियो ।