
नेकपा (एमाले) को देशैभरी एकैदिन २०७८ कात्तिक ६ गते देशैभरिका ६ हजार ७ सय ४५ वडा र कात्तिक ९ गते दशैभरिका ७ सय ५३ स्थानीय तहमा हुनगइरहेका अधिवेशन सम्पन्न हुन गैरहेको छ । अधिबेशनबाट चुनिने कमिटीको पदाधिकारीसहित सदस्यहरूकाे संख्या पार्टी विधान बमोजिमको निर्धारित गरिएको नेकपा एमाले पार्टीले जनाएको छ ।
वडा कमीटी र पालिका कमिटी पदाधिकारी :
क) अध्यक्ष -१, उपाध्यक्ष-१, सचिव- १ र उपसचिव -२ ।
ख) वडा कमीटी संख्या(पदाधिकारीसहित) :
गाउँपालिका/नगरपालिकाको वडा ३१
उपमहानगरपालिका-४१
महानगरपालिका -५१ ।
ग) पालिका कमिटीकाे संख्या-
गाउँ/ नगरपालिका – ७५
उपमहानगरपालिका – ८५
महानगरपालिका – १०१