नेकपा माओवादी केन्द्र को निर्णय र कार्यशैली प्रति असन्तुष्टि जनाउदै राजिनामा दिएका रोल्पा नगरपालिका वडा नं २ नेकपा माओवादी केन्द्रका अध्यक्ष जगबहादुर ओली पार्टीमा फर्कीएका छन । उनी नगर पार्टी संग बिभिन्न ४ बुदे सहमति पश्चात् पार्टीमा फर्किएका हुन ।
असुन्तुष्ट ओलीलाइ नगर कमिटीको सचिवालय सदस्य बनाउने,रोल्पा नगरपालिका कमिटीले आत्मआलोचना सहितको बिज्ञप्ति निकाल्ने, वडा सरकार संचालन संयन्त्र निर्माण गर्ने, नयाँ वडा निर्माणको प्रस्ताव नगर सभामा पेश गर्ने ४ बुदे सहमति गरि पार्टीमा फर्किएका हुन ।