• एउटै दृष्टि, भिन्न कोण
  • Search

मोदीको निम्तोमा प्रधानमन्त्री ओली दिल्लीतिर

२०७६ जेष्ठ १६ गते बिहिवार

भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली दिल्लीतर्फ लागेका छन्। बिहीबार साँझ नयाँदिल्लीमा हुने सथपग्रहण कार्यक्रममा भाग लिन प्रतिनिधिमण्डलसहित ओली त्यसतर्फ लागेका हुन्। बिहीबार शीतलनिवासस्थित राष्ट्रपतिभवनमा संविधानसभा सदस्यलाई सम्मान कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री ओली दिल्ली उडेका हुन्।

प्रतिक्रिया दिनुहोस