प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको विशेष व्युरोले ओलीसहित ९ नेता कार्यकर्तालाई शुक्रबार राति काभ्रेबाट पक्रेको हो ।


