संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले फेसबुकमा लेखेका छन् – प्रमुख प्रतिपक्षी दलले थोरै समय माग्नुलाई स्वभाबिक रुपमा लिनु पर्दछ । सम्सदमा दर्ता भएको संबिधान संशोधनमा कुनै पनि दल पछि हट्ने ठाउँ छैन् । यसमा कायम भएको राष्ट्रिय एकतालाई कसैले पनि टुटाउने कल्पना पनि गर्न सकिदैन !
२०८३ बैशाख १९ गते शनिवार

