दाङलाई राजधानी बनाउने प्रस्ताब शंकर पोखरेलको नभएको लुम्बिनी प्रदेशका सांसद डिल्ली चौधरीले बताएका छन् ।
प्राइम टाइम्स टिभीको कार्यक्रम जनता जान्न चाहन्छन मा पत्रकार ऋषि धमला सँग कुरा गर्दै यस्तो बताएका हुन् । दाङलाई राजधानी बनाउने प्रस्ताव नेपाली कांग्रेसको हो, नेपाली कांग्रेसकै प्रस्ताब मुख्यमन्त्रीले पास गराउनु भयो यो त गौरवको कुरो हो उनले भने ।
उनि नेपाली कांग्रेस बाट प्रदेश सभामा निर्वाचित भएका थिए।

