• समाचार
  • Search
समाचार

ओलीइतरको जुम मिटिङका रोचक किस्सा : केपीबिरुद्ध अब के चालिएला त कदम?

२०७७ असोज २८ गते बुधवार

अहिलेको अवस्था कस्तो भने आफ्नो सरकारसँग आफै डराउनुपर्ने, छुसुक्क भेट्यो कि अङ्गरक्षक वा ड्राइभरबाटै रिपोर्टिङ भैदिने, दूरसञ्चार र एनसेलको सिमबाट कुरा ग-यो–रेकर्ड भएर सीधै सरकार प्रमुखसमक्ष कुरा पुग्ने। यस्तो खतरा आइलागेपछि सञ्चार सम्पर्क र सरसल्लाहको विधि अपनाइएको छ– जुम मिटिङको । इन्टरनेटमार्फत भिडियो कलको सुविधायुक्त