२०८२ बैशाख १५ गते सोमवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तुलसीपुर खानेपानीको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई समर्थन गरेको छ। “जान्नेलाई छान्ने” नारा दिएर स्वतन्त्र राजनीति गर्ने प्रतिबद्धता जनाउँदै आएको रास्वपाले यो कदम चालेपछि उसका धेरै समर्थकहरू निराश बनेका छन्। रास्वपाले राजनीतिक स्थायित्व र परिवर्तनको आशा बोकेर आएका युवाहरूलाई आकर्षित गरिरहेको