२०८३ बैशाख १७ गते बिहिवार
गंगादेव गाँउपालीका रोल्पाका असहाय विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक बितरण गरिएको छ । गाँउपालिका भित्र रहेका बिद्यालमा अध्ययनरत ५० जना बिपन्न असहाय बालबिलकाहरुलाइ सो सामाग्रि बितरण गरिएको हो । गाँउपालिका अध्यक्ष बिरबहादुर खत्री आफै उपस्थित भएर बालबालिकाहरुलाइ सामाग्रहरु हस्तान्तरण गरेका हुन । बिद्यालयको सिफारिसमा बिपन्न