२०८३ बैशाख १७ गते बिहिवार
संविधान दिवसको अवसरमा त्रिवेणी गाउँपालिका रोल्पाका अध्यक्ष शान्तकुमार वलीले शुभकामना दिएका छन्। संविधानको परिकल्पना अनुरुप देशले संघीयता प्राप्त गरेसँगै सिंहदरवारको अधिकार गाउँ–गाउँसम्म पुगेको समेत उनलेले स्मरण गरेका छन्। ‘नेपाली जनताको त्याग, तपस्या र बलिदानमा टेकेर जारी भएको संविधानले स्थानीय तहमार्फत सबै जनतालाई बलियो बनाएको– वलीद्धारा