२०८३ बैशाख १७ गते बिहिवार
रोल्पा गंगादेव गाउँपालिकाले कोरोना भाइसर रोक्नको लागि उपयुक्त कामहरु खासै नगरेको भन्दै गंगादेब स्वतन्त्र युवा अभियानले एक ध्यानआकर्षण पत्र जारी गरेको छ । आज गंगादेब स्वतन्त्र युवा अभियानका संयोजक रामकुमार डाँगीले जारी गरेको ध्यानआकर्षण पत्रमा गंगादेब गाउँपालिकाले अहिलेको महामारीको अबस्थामा सचेतना फैलाउने र अतिआबश्यक औषधिहरु