• एउटै दृष्टि, भिन्न कोण
  • Search

जनताले कोरोना कोषमा चन्दा दिनुको औचित्य देखिदैन

२०७७ बैशाख ४ गते बिहिवार
  • भीम उपाध्याय

श्रोतको महासंकट भएको अहिलेको बेला पनि सरकारले नानाथरिका आयोग निकायहरू गठन गरेर कार्यकर्तालाई जागिर दिनका लागि अर्बौं रकम धुवॉमा फुक्छन् भने जनताले कोरोना कोषमा चन्दा दिनुको औचित्य देखिदैन।

कामै गर्न मन हो भने विद्यमान सरकारी मन्त्रालय, सचिव र विभाग र महानिर्देशकलाई नै जिम्मा दिओस। कुनै योग्यता, पेशागत अनुभव र क्षमता नभएका सयौं राजनीतिक कार्यकर्ताहरूलाई अर्बौं खर्च गर्दै जागिर दिने यो संकटको बेला हैन।

उपाध्यायले फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस