• राज्य सरकार
  • Search
राज्य सरकार

संस्कार संस्कृत, मिली सब समालौ

२०७६ पुष १६ गते बुधवार

कैलाश पौड्याल यौटा छ दीयो,दीनमा बलेको तेलमा डुबी बाती,त्यसै गलेको निथ्रुक्क भिजी कन,थोपा पानी आफै सिंउँदैछ त जिन्दगानी। दीयो भने ,भाषा त हाम्रो जानौ बाती माने,व्यवञ्जन स्वर मानौ ढल्दै गयो है, बिन श्राप जानी आफै सिंउँदैछ त जिन्दगानी। चम्काउँदैछन् जन,अन्य देशमा हाम्रो यो भाषाकन,बिन क्लेशमा