• राज्य सरकार
  • Search
राज्य सरकार

सिरहा प्रहरी खोतल्दै लागूऔषधसहित प्रयोगकर्ता- पुनः दुई युवा पक्राउ

२०७६ मङ्सिर १० गते मङ्गलवार

महेश सिंह सिरहा ।  सिरहाको दक्षिण बर्ती सिमा बर्ती क्षेत्रमा पर्ने सिरहाको भगवानपुर गाउँपालिका ५ लालपुर बाट लागूऔषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेका छन। सिरहाको ठाडी भन्सार र इनर्वा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा प्रदेश-२,०१-००१ प ३४७१ नम्बरको मोटरसाइकलमा भारतबाट लुकाई छिपाई