२०८३ बैशाख १७ गते बिहिवार
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आएका प्राध्यापक डा. गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । डा. केसीले आफ्ना माग पूरा नभए कार्तिक १८ गतेदेखि अनसन बस्ने बताएका हुन् । यसअघि असोज २७ गते पत्रकार सम्मेलन गर्दै उनले आफ्ना माग कर्तिक ८ गतेसम्म पूरा