२०८३ बैशाख १७ गते बिहिवार
काठमाडौँ उपचारका नाममा पटकपटक मान्छे मार्ने चावहिलको ओम अस्पताल बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । सर्वसाधारण जनतालाई अत्यन्तै महंगो शुल्क लिएर उपचार गराउने ओम अस्पतालले महिनामा एकजना मानिसलाई यसरी नै अकालमा मारिरहेको छ । हालैमात्र धादिङकी एक महिलाको पत्थरीको उपचारका क्रममा ज्यान गएको छ ।