थाइल्यान्डको राजधानी बैंककमा थाई नेपाली संघ महिला विभागको आयोजनामा भएको तीज कार्यक्रममा निकै रमनिय र सुन्दर थियाे ।
कार्यक्रममा बैंककभित्र रहेका थाई नेपाली संघका विभिन्न उपशाखाका महिलाले संस्थागत रुपमा नेपाली धर्म,संस्कृति र परम्परा झल्काउने झाँकी र गीत नृत्य प्रस्तुत गरेका थिए।
थाई-नेपाली संघ, महिला बिभागले अायाेजना गरेको तीज कार्यक्रमका सुन्दर दृश्यहरु :