झट्ट हेर्दा नेपाली गाउँ जस्तै लाग्ने । गाउँमै पुग्दा कता कता नेपाली भाषा र सभ्यता पनि देखिने, यो म्यानमारको गाउँ हो । बर्षौ पहिले नेपालबाट त्यहाँ पुगेका नेपालीहरु, आज पनि नेपाली संस्कृतिमै रमाएका छन् । म्यानमारको सुन्दर नेपाली गाउँ ।
२०८३ बैशाख १७ गते बिहिवार


