२०८३ बैशाख १६ गते बुधवार
दाङको बंगलाचुली गाउँपालिकामा अनलाईन घटना दर्ता कार्यक्रम आईतबार देखि सुरु गरिएको छ । नेपाल सरकारको कागज रहित सेवा प्रभाह गर्ने लक्ष्य अनुरुप जारी गरेको कार्ययोजना लाई मुर्तरुप दिन बंगलाचुली गाउँपालिकामा पनि अनलाईन घटना दर्ता कार्यको थालनी गरिएको हो ।बंगलाचुली गाउँपालिकाले वडा नं.-३ र ४ बाट