२०८३ बैशाख १६ गते बुधवार
ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि आफन्तले शव बुझ्न अस्विकार गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिका–३ लोरीबीनी निबासी ४५ बर्षका नन्दराम वलीको मृत्यु भएपछि घटनाको निश्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आफन्तले शव बुझ्न अस्किार गरेका हुन । आफन्तले शव बुझ्न अस्किार गरेपछि मृतकको