• एउटै दृष्टि, भिन्न कोण
  • Search

सवारी चालक अनुमति पत्रको अनलाइन फारम खुल्यो

दाङ २०७७ पुष ४ गते शनिवार

कोभिड १९ कारण लामो समय स्थगित भएको सवारीचालक अनुमतिपत्र खुल्नेे भएको छ । भाैतिक पूर्वाधार विकास मन्त्रीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशका यतायात ब्यवस्था कार्यालय दाङ, बाके, रुपन्देहि मा अनलाइन फारम पुस १५ गते बाट दर्ता गर्न सकिने भएको हो ।

प्रतिक्रिया दिनुहोस