• राज्य सरकार
  • Search
राज्य सरकार

रोल्पामा माओवादी कार्यकर्ताको दादागिरी, नेविसंघ नछोडे ज्यान मार्ने धम्की

२०७७ चैत्र २४ गते मङ्गलवार

प्राकृतिक स्रोत व्यवस्थापन कलेज माडीचौरमा अध्ययनरत अखिल क्रान्तिकारीका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुलाई ज्यान मार्ने धम्की दिएका छन् । माओवादीकै कारण माडीचौरमा क्याम्पस स्थापना भएकाले अखिल क्रान्तिकारीले मात्रै संगठन विस्तार गर्ने भन्दै नेवि संघ नछाडे हात खुट्टा भाचेर माडी खोलामा बगाइदिने भन्दै पटक पटक