• राज्य सरकार
  • Search
राज्य सरकार

पूर्व राज्यमन्त्री पुनको पहलमा कांग्रेसद्वारा नि:शुल्क पौष्टिक आहार कार्यक्रमको सुरुवात

२०७८ जेष्ठ २४ गते सोमवार

नेपाल सरकारका पूर्व राज्यमन्त्री एवम् नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनको पहलमा नेपाली काँग्रेस रोल्पाले रोल्पा अस्पतालमा कोभिड संक्रमितका लागि नि:शुल्क पौष्टिक आहार कार्यक्रम सुरु गरेको छ । नेपाली कांग्रेस रोल्पाकी प्रवक्ता कविता उपाध्यायको उपस्थितिमा आज कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रमको शुभाराम्भ गर्दै प्रवक्ता