• राज्य सरकार
  • Search
राज्य सरकार

बंगलाचुलीमा पिउने पानीको गुणस्तर परिक्षण सेवा संचालन

२०७८ भाद्र ९ गते बुधवार

बंगलाचुली गाँउपालिकामा पिउने पानीको गुणस्तर परिक्षण शिविर संचालन गरिएको छ । पानी परिक्षण सेवा संचालनको जानकारी दिनु साथै बर्षातको समयमा पानीको स्रोत फोहोर भएको हुनसक्ने भएकाले संभावित महामारी कम गर्न पानी परिक्षण शिविर संचालन गरिएको हो । ल्याव टेक्निसियन प्रतिक देबकोटकका अनुसार पानीमा रहेको कोलिफर्म,