२०८३ बैशाख १६ गते बुधवार
केहिदिन यता सामाजिक सञ्जालमा एउटा पुल निकै चर्चामा छ । उर्जामन्त्री बर्षमान पुनको गृह जिल्ला रोल्पाको यो पुल एका–एक भारइरल बन्नु कारण निकै रोचक छ । जिल्लाको पूर्वी क्षेत्र बडाचौर र पाङ जोड्ने यो पुल चिटिक्क देखिन्छ । सोच्न सकिन्छ, यो पुल सामान्य जनश्रमदान र