यतिबेला स्थानीय तहका प्रमुखको सलामी चर्चा चलिरहेको छ । यता रोल्पाको एक गाउँपालिका अध्यक्ष भने जनता पछाडी लगाउदै आफु घोडामा चढेको तस्बिरले सामाजिक सञ्जाल तताएको छ । उनी बिर बहादुर केसी (भिउदे खत्री ) हुन् । उनका २ वटा नागरिकता समेत रहेको श्रोतको भनाई छ ।
२०७९ साउन ३० गते सोमवार