२०८३ बैशाख १६ गते बुधवार
अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्कालाई पृती शोक परेको छ । ८३ वर्षीय उनका बुवा प्रेम बहादुर खड्को मंगलबार राती ८:१५ बजे बयलपाटा अस्पतालमा उपचारको लागि लिने क्रममा बाटै मा निधन भएको अध्यक्ष खड्काका कान्छा भाई सेमन्त खड्काले जानकारी दिए । अध्यक्ष