२०८३ बैशाख १६ गते बुधवार
मुम्बई । नव सृजना सामुदायिक सोसाइटी ऐरोलीले आउदै गरेको नयाँ बर्ष २०७६ सालको शुभकामना आदान प्रदान कार्यक्रम तथा आफ्नो मासिक बैठक सम्पन्न गरेको छ । संस्थाका संस्थापक अध्यक्ष टंक बहादुर बुढाको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो । बैठममा सोसाइटीका संस्थापक अध्यक्ष टंक बहादुर बुढा,