• राज्य सरकार
  • Search
राज्य सरकार

राेल्पामा परम्परालाई ताेड्दै लक्ष्मीले गरिन् आमाको किरिया

२०७५ चैत्र ५ गते मङ्गलवार

उमा केसी छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नु पर्छ भन्ने परम्पराको अन्त्य गर्दै रोल्पाकी एक महिलाले आमाको किरिया बसेकी छन् । ६४ वर्षको उमेरमा आमा दिलसरी घर्तीको मृत्यु भएपछि माडीगाउँपालिका–३ तालवाङकी २२ वर्षीया लक्ष्मी घर्ती मृतक आमाको किरियामा बसेकी छिन् । “आमालाई दागबत्ती