नेपालमा हालसम्म ३१ हजार २० जना एचआईभि संक्रमित रहेको छ । जसमा ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला, बालबालिका ३।५ प्रतिशत संक्रमित रहेको छ । वैदेशिक रोजगार, नशालु पदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिँगीहरुबाट सर्ने गरेको छ ।