• राज्य सरकार
  • Search
राज्य सरकार

सम्पादकले भने–विधेयक फिर्ता लेऊ !

२०७६ जेष्ठ ९ गते बिहिवार

काठमाण्डौं । नेपालका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन आग्रह गरेका छन । प्रेस वक्तव्य जारी गर्दै २१ जना सम्पादकहरूले विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म–भावना विपरीत रहेको फिर्ता लिन भनेका हुन । सम्पादकहरू अखिलेश उपाध्याय, अनुप काफ्ले,