• राज्य सरकार
  • Search
राज्य सरकार

विद्यार्थी कुट्ने शिक्षिका प्रहरीको नियन्त्रणमा

२०७६ जेष्ठ २१ गते मङ्गलवार

रोल्पा,  । रोल्पाको रुन्टीगढी गाउँपालिकामा एउटा विद्यालयकी शिक्षिकाको कुटाईबाट १४ विद्यार्थी घाइते भएका छन् । गाउँपालिकाको ८ नम्बर वडामा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट कक्षा १ देखि ८ सम्म पढ्ने १४ जना विद्यार्थी घाइते भएको हुन् । उनीहरूमध्ये पाँच जनाको दाङको तुलसीपुरस्थित