• एउटै दृष्टि, भिन्न कोण
  • Search

समता म्यानमारका सारथी कुमार कार्की !

२०७६ जेष्ठ २० गते सोमवार

म्यानमार । समता स्कुल म्यानमारका लागी लाग्ने सम्पूर्ण रकम, एक वर्षको लागी विद्यालय चलाउने खर्च र सबै विद्यार्थीहरुलाई पोसाक, कापी, किताब, लागि थाइ नेपाली संघका अध्यक्ष तथचा समाजसेबी कुमार कार्कीले सहयोग गर्नुभएको छ । कार्कीका कारणले मातृभूमिमा आर्थिक अवस्था कमजोर भएका धेरै बालबालिकाले सस्तोमा गुणस्तरीय शिक्षा पाउन सफल भएका छन् । म्यानमारका सबै बालबालिकाका अभिभावकहरुले समाजसेबी कार्कीलाई धेरै धेरै धन्यवाद समेत ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस