• एउटै दृष्टि, भिन्न कोण
  • Search

वृद्ध भत्ता १ हजार रुपैयाँ बढ्यो

२०७६ जेष्ठ १५ गते बुधवार

काठमाडौं । सरकारले समाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले वृद्ध भत्ता बढाइएको जानकारी गराउनु भएको छ ।

७० वर्ष भन्दा माथिका वृद्धवृद्धाले पाउने भत्ता २ हजारबाट बढेर ३ हजार पुगेको छ । त्यस्तै एकल महिलासहित अन्य सामाजिक सुरक्षा भत्ता १ हजारबाट बढेर २ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस