रोल्पा – सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट जंगलमा सोमबार दिउँसो बम विस्फोट भएको छ। रोल्पा नगरपालिका ४ स्थित तित्रीकोट छेउको जङ्गलमा बम पड्किँदा बजार क्षेत्रमा ठूलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो निस्किएको थियो।