• एउटै दृष्टि, भिन्न कोण
  • Search

भ्रष्टाचार गरेको प्रमाणित भए भुन्डिएर मर्छु – कुलमान

२०७६ जेष्ठ ८ गते बुधवार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भएमा भुन्डिएर मर्न तयार रहेको बताएका छन् । संघीय संसद् सार्वजनिक लेखासमितिको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीले लोडसेडिङ अन्त्य गरेको घुम्टो ओढेर भ्रष्टाचार गरिरहेको आरोप लगाएपछि घिसिङले प्रमाणित गर्न चुनौती दिँदै यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस