२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । मानव तस्करी गरेको अभियोगमा अनुसन्धानका लागि रेडकर्नर नोटिश जारी गरिएका सुदर्शन गौतमले तीनवटा फरक काण्ड मच्चाएका छन् । हाल क्यानडाको स्थायी बसोबास अनुमति लिएका गौतममाथि पक्राउका लागि महानगरीय अपराध महाशाखाको पहलमा नेपाल प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिश जारी गरेको छ । ‘आठ महिना