• स्थानिय निर्वाचन
  • Search
स्थानिय निर्वाचन

स्थानिय निर्वाचन फागुन भित्रै हुन्छ : प्रधानमन्त्री ओली

२०७८ बैशाख १० गते शुक्रवार

नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो फागुनभित्र स्थानीय तहको निर्वाचन हुने खुलासा गरेका छन् । शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले फागुनभित्र स्थानीय तहको निर्वाचन हुने बताएको हुन । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री  ओलीले फागुनभित्र स्थानीय तहको