• स्थानिय निर्वाचन
  • Search
स्थानिय निर्वाचन

कांग्रेसले चुनावी प्रचार तीव्र पार्ने, प्रचार प्रसारका लागि मिडिया सेन्टर निर्माण गर्ने

२०७८ चैत्र १८ गते शुक्रवार

सत्तारूढ दल नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि प्रचापरसार तीव्र बनाउने निर्णय गरेको छ । पार्टी प्रवक्ता प्रकाशरण महतको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन प्रचार-प्रसार समितिको शुक्रबार बसेको बैठकले निर्वाचन प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निमार्ण गर्ने र विभिन्न सञ्चार माध्यमहरूबाट पार्टीको