२०८३ मङ्सिर ५ गते शुक्रवार
राेल्पामा केही समय अधि देखि बिद्यालयहरु खुलेका छन । बिद्यालयहरु खुलेपनि बिध्यार्थीहरुले बिद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउदा काेराेना संक्रमणकाे जाेखिम बिद्यालयका बालबालिकामा उच्च देखिन्छ । राेल्पाकाे त्रिबेणी गाँउपालिका ४ सिमपानी बुढागाँउ स्थित रहेकाे जनकल्याण माध्यामिक बिद्यालयमा अहिले करिब ६०० बिद्यार्थीहरु अध्यनरत्त छन तर त्हाँ शिक्षक