२०८३ मङ्सिर ५ गते शुक्रवार
रोल्पाको गंगादेव गाउँपालिकामा ४३ जनामा गरिएको पिसिआर परिक्षणमा ४२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । गंगादेव गाउँपालिकामा २ जनाको कन्ट्याक ट्रेसिङको आधारमा मंगलबार ४३ जनाको स्वाव संकलन गरि पठाइएकोमा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गंगादेव गाउँपालिकाका स्वास्थ्य संयोजक त्रिभुवन सिंह घर्तीले जानकारी