२०८३ मङ्सिर ५ गते शुक्रवार
लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट रोल्पा प्रदेशसभा २ का संयुक्त गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगरले रोल्पाको समृद्धि र विकासको लागि गठबन्धनले जित्नु पर्ने बताउनु भएको छ । आइतबार गंगादेव गाउँपालिका–२ को सुखाओडारमा लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति रोल्पाले आयोजना