• निर्वाचन
  • Search
निर्वाचन

दलीय जञ्जालमा स्थानीय सरकार: गाउँको ‘सिंहदरबार’ जोगाउन गैर-दलीय निर्वाचन अनिवार्य

२०८३ बैशाख ११ गते शुक्रवार

नेपालले संघीय संरचना अंगीकार गरेपछि स्थानीय तहलाई “घरदैलोको सरकार” भनियो। २०७२ सालको संविधानले गाउँ–गाउँमा सिंहदरबार पुर्‍याउने परिकल्पना गर्‍यो, जसअनुसार स्थानीय तहले नागरिकका दैनिक आवश्यकता खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, पूर्वाधार-जस्ता आधारभूत सेवा प्रभावकारी रूपमा दिनुपर्ने अपेक्षा राखियो। तर व्यवहारमा हेर्दा, स्थानीय तह विकास र सेवा प्रवाहको