• नेकपा विवाद
  • Search
नेकपा विवाद

प्रचण्डसँघ एकतापछि भएका सबै सहमति अन्त्य भए: प्रधानमन्त्री केपी ओली

२०७७ मङ्सिर ४ गते बिहिवार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतापछि अहिलेसम्म भएका सबै सहमति र समझदारी अन्त्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बुधबार सचिवालय बैठकमा यस्तो बताएका हुन् । बैठकमा बोल्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई अध्यक्षबीच सल्लाह नै