२०८३ बैशाख २८ गते सोमवार
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत रोल्पाका सबै पालिकाहरुका सर्बसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । काँग्रेस रोल्पाका जिल्ला सभापति अमरसिंह पुनका अनुसार जिल्लाको एक नगरपालिका र नौं वटा गाउँपालिका गरि कुल सबै दशवटै पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । जिल्ला सभापति पुनले