२०८२ फाल्गुन १९ गते मङ्गलवार
सल्यानबाट विक्री गर्न लगिएको दुई थान चितुवाको छाला सहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको वागचौर नगरपालिका–३ का ३१ वर्षीय जीतबहादुर डिसी, कुमाख गाउँपालिका–७ का २१ वर्षीय कमल डिसी र सोही ठाउँका २४ वर्षीय हिमेन्द्र वली छन् । उनीहरुलाई चितुवाको